लुडो/कविता

 लुडो

•••

अाफुलाई पुग्नु छ कहिँ

परिवारलाई नि पुग्नु छ कहिँ

समाजलाई नि पुग्नु छ कहिँ

देशलाई नि पुग्नु छ कहिँ

यो दौडधुप बिच

अाउ यो घाटमा एक गेम लुडो खेलौ

चारै गोटि घर पुर्याउने प्रयास गरौ।

©निरज

२०७७/१०/१० ४ बजे,पशुपती



Comments

Post a Comment