"Corpses" / कविता



एक गिलास चिया,चुरोट र मोबाईल
एक गिलास चिया र चुरोट
एक गिलास चिया मात्र
एक खिल्ली चुरोट मात्र
वरिपरि थरी थरी
दिनभरी रातभरी
थाकित ज्यानहरु
सबका अा-अाफ्ना कथा-ब्यथा
धोका-बिछोड-याद अनि हारहरु
सपनाको जन्म अनि संहारहरु
कति धेरै अर्धजीवित लाशहरु................
©निरज
२०७६

Comments